: नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ। निगमले आज विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको हो।
नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा परनिर्भर रहेको अवस्थामा यसको खपतमा केही ...
: चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा बनाइएका अवैध घरटहरा डिभिजन वन कार्यालयले भत्काएको छ। प्रतिनिधि सभा निर्वाचन २०८२ का कारण सरकारी कर्मचारीहरू निर्वाचन कार्यमा खटिएको अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिहरूले वन क्षेत्रमा रातारात घर छाप्रा निर्माण गरी वन अतिक्रमण गरेकोमा कार्यालयले आफ्नो वन क्षेत्रको जमिन खाली गराउन घर, टहरा हटाउने अभियान थालेको प्रमुख हेमन्त साहले ...
: उदयपुरको निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको छ।
निर्वाचन परिणाम घोषणा भइसकेपछि सार्वजनिक भएको विवरणले राजनीतिक तथा आर्थिक पृष्ठभूमि सम्बन्धी विवादलाई सतहमा ल्याएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार तामाङ १४ हजार ८०२ मत प्राप्त गर्दै सांसदमा ...
गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन
: विश्वव्यापी ऊर्जा संकट र आन्तरिक बजारमा देखिएको उच्च मागलाई सम्बोधन गर्न नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा नयाँ व्यवस्था लागू गरेको छ। निगमले आगामी फागुन २९ गतेदेखि लागू हुने गरी देशभर आधा सिलिन्डर ग्यास मात्र बिक्री–वितरण गर्ने निर्णय गरेको हो।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले हालको असहज परिस्थितिलाई मध्यनजर गर्दै ...