मुख्य समाचार
ओमानको सोहार प्रान्तमा एउटा ड्रोन खसालिएपछि दुई जनाको मृत्यु
ओमानको सोहार प्रान्तमा एउटा ड्रोन खसालिएपछि दुई जनाको मृत्यु

। ओमानको सोहार प्रान्तमा एउटा ड्रोन खसालिएपछि दुई जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ।

ओमान न्युज एजेन्सीले एक सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, उक्त ड्रोन अल-अवाही औद्योगिक क्षेत्रमा खसेको थियो, जसका कारण दुई जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन्।

एजेन्सीका अनुसार ज्यान गुमाउने दुवै जना विदेशी नागरिक हुन्।

सोहार प्रान्तमै अर्को एउटा ड्रोन पनि खसालिएको उक्त समाचार एजेन्सीले जनाएको छ।

ओमानमा करिब २५ हजार नेपाली रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गाजातर्फ राहत सामग्री लिएर जाँदै गरेको ग्लोबल सुमूद फ्लोटिला (जीएसएफ) का २२ वटा डुङ्गाहरूलाई इजरायली सेनाले ग्रीसको क्रेट टापु नजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा रोकेर नियन्त्रणमा लिएको छ। प्यालेस्टाइन समर्थक अभियन्ताहरूले इजरायली सेनाको यस कदमलाई डकैतीको संज्ञा दिएका छन्। आयोजकहरूका अनुसार गाजाबाट ९६५ किलोमिटरभन्दा बढीको दूरीमा रहेका मानिसहरूलाई इजरायलले गैरकानूनी रूपमा हिरासतमा लिएको हो। गाजामा इजरायलले ...
: इरानको इस्फ़हानमा बस्ने २१ वर्षीय युवक सासन आजादवर जोन्गानीलाई फाँसी दिइएको छ। उनलाई यसै वर्षको जनवरीमा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो। आजादवरलाई इस्फ़हानको दस्तगर्द जेलमा फाँसी दिइएको बीबीसीमा उल्लेख गरिएको छ । उनको परिवारका एक निकट स्रोतले मानवअधिकार वेबसाइटलाई जानकारी दिएअनुसार, आजादवरको अन्तिम संस्कार बिहीबार दिउँसो एक सुरक्षित क्षेत्रमा गरिएकाे छ। उक्त ...
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...