: नेपाली सेनाले टुँडीखेलमा घोडेजात्रा मनाएको छ। चैत्र कृष्ण औँसीको अवसर पारेर नेपाली सेनाले टुँडीखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरेको छ।
घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति रहको थियो।