: नयाँ सरकार गठनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पनि सरकार गठनका लागि संबादमा जुटेका छन्। बिहीबार सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिहरु डीपी अर्याल र स्वर्णिम वाग्ले संबादमा जुटेका हुन्।
बालेन सचिवालका अनुसार उनीहरूबीच नयाँ सरकार गठनका विषयमा छलफल भएको छ। आगामी सरकारमा कति सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने, पार्टीबाट कसलाई कुन ...