मुख्य समाचार
शेरबहादुर देउवा सिंगापुरबाट हङकङ
शेरबहादुर देउवा सिंगापुरबाट हङकङ

। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित उपचार सकिएपछि उनी थप स्वस्थ्य उपचार र पारिवारिकक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन् ।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

देउवा फागुन १३ गते नेपालबाट सिंगापुर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तेल र तरल प्राकृतिक ग्यास बोकेका ट्यांकरहरू होर्मुज जलडमरू हुँदै विश्वको करिब २० प्रतिशत आपूर्ति ढुवानी गर्छन् । तर पर्सियन खाडीका देशहरूका लागि यो जलमार्ग केवल ऊर्जा मार्ग मात्र होइन । यो १० करोडभन्दा बढी मानिसहरूको लागि जीवनरेखा हो । अब, अमेरिका र इजरायलको इरानसँगको युद्धले यो महत्वपूर्ण जलमार्ग अवरुद्ध गरिरहेको छ, जसले यस क्षेत्रमा ...
। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने बताएका छन् । ६१ औँ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । नयाँ सरकारले दलितको हक अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सचेत भएर काम गर्न आवश्यक ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धमा अमेरिका लक्ष्यको करिब पुगिसकेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति सार्वजनिक गर्दै ट्रम्पले लक्ष्यको करिब पुगिसकेकाले बिस्तारै युद्ध रोक्नेबारे सोचिरहेको पनि उल्लेख गरेका छन् । ‘हामी इरानको आतंकी शासनको सन्दर्भमा मध्यपूर्वमा आफ्नो ठुलो सैन्य अभियान विस्तार–बिस्तारै समाप्त गर्नेबारे सोचिरहेका छौँ,’ ट्रम्पले लेखेका छन्, ‘किनकि हामीले आफ्नो ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कसैले पनि आफूलाई वीरगञ्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार बताउँदै प्रचार प्रसार नगर्न पार्टीका नेता–कार्यकर्ताहरुलाई सचेत गराएको छ । फागुन २१ को निर्वाचनबाट पर्सासहित देशैभरबाट रास्वपाको झण्डै दुई तिहाई बहुमत आएलगत्तै फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट रास्वपाका केहि युवा नेताहरुले आगामी स्थानीय तहको निर्वाचनमा आफू वीरगञ्ज महानगरको मेयर र वडाध्यक्ष ...
। कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । आज बिहान मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो । सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी ...