: नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको सचिव पदको जागिर आएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
लिमिटेडको कम्पनी सचिवको योग्यता कानुन विषयमा स्नातक गरेको हुनुपर्नेमा एमबीएस योग्यता भएका पोख्रेललाई नियुक्ति गरेकाले योग्यता नपुगेको नियुक्ति बदर गरी खाईपाई आएको ...