: तिब्बती धर्मगुरु दलाई लामाले विश्वभर भइरहेका संघर्षहरू अन्त्य गर्न अपील गरेका छन् । उनले आफ्नो आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमा लेखेका छन्, ‘हामी इसाई धर्म, बौद्ध धर्म, इस्लाम, हिन्दू धर्म, यहूदी धर्म वा संसारका कुनै पनि महान आध्यात्मिक परम्परालाई हेरे पनि, सन्देश सधैं एउटै हुन्छ-प्रेम, करुणा, सहनशीलता र आत्म–अनुशासन ।’
दलाई लामाले थप लेखेका छन्, ‘इतिहासले ...