। नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचन र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली संकलन र अद्यावधिक कार्यमा जुट्न मातहतका समितिलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगले चैत २२ गतेदेखि मतदाता नामावली संकलन कार्य पुन: सुचारु गरेको विषय पत्रमा उल्लेख छ ।
निर्वाचन कार्यालयले भनेअनुसार गर्न/गराउन उक्त पत्रमार्फत सबै पालिका र वडा कमिटीहरूलाई निर्देशित गरिएको छ ।