: अनिल कुमार शाहको कप्तानीमा ओमनसँग खेल्ने नेपालको ‘ए’ टिम घोषणा भएको छ। खेल अप्रिल २२ र २४ मा हुने छ।
टिममा त्रितराज दास, देव खनाल, इसान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, रसिद खान, हेमन्त धामी, रिजन ढकाल, आकास चन्द, युवराज खत्री र शेर मल्ल रहेका छन्।