मुख्य समाचार
नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ अलराउन्डर आरिफ शेखले विभागीय बढुवा प्राप्त
नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ अलराउन्डर आरिफ शेखले विभागीय बढुवा प्राप्त

: नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ अलराउन्डर आरिफ शेखले विभागीय बढुवा प्राप्त गरेका छन् । उनी प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् ।

नेपाल पुलिस क्लबको कप्तानी गर्र्दै लगातार २ वटा जय ट्रफीको उपाधि जितेको, प्रो क्लब च्याम्पियनसिपमा विभागलाई उपाधि दिलाएको र विश्वकपमा समेत नेपालको प्रतिनिधित्व गर्दै राम्रो प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबले उनलाई पदोन्नति गरेको हो । उनलाई पदोन्नतिसँगै अर्को सिजनसम्मका लागि नेपाल पुलिस क्लबका खेलाडीहरुलाई खेलकुद सामाग्री समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिफा विश्वकप २०२६ सुरु हुन एक महिना बाँकी छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकपमा पहिलोपटक ४८ टोलीले सहभागिता जनाउँदै छन् । तसर्थ लामो समयसम्म विश्वकपमा छनोट हुन नसकेका टोलीहरुले पनि यसपटक विश्वकपमा स्थान बनाउन सफल भएका छन् । विश्वकप खेल्ने टोलीको संख्या ३२ बाट ४८ पु¥याउँदा ४ देशले पहिलोपटक विश्वकप खेल्दैछन् । २३औं ...
। फिफा विश्वकप २०२६ सुरु हुन अब एक महिना बाँकी छ । विश्व फुटबलको महाकुम्भको रुपमा रहेपनि यस पटक फिफा विश्वकपको खासै चर्चा हुन सकेको छैन । पश्चिम एसिया युद्धको असर, इरानले विश्वकप नखेल्ने धम्की अनि अमेरिकामा फरक ‘टाइमजोन’ मा हुने खेलले गर्दा विश्वकपको रमझम खासै देखिएको छैन । तर यस पटकको विश्वकप अहिलेसम्मकै ठूलो हुनेछ ...
। पाकिस्तान र बंगलादेशविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि अस्ट्रेलियाको टोली भएको छ । यू-१९ टोलीका कप्तान ओलिभर पिक पहिलोपटक टोलीमा समावेश भएका छन् । उनी घरेलु क्रिकेटमा सीमित अनुभव भए पनि प्रतिभाका आधारमा राष्ट्रिय टोलीमा बोलाइएका हुन् । नियमित कप्तान प्याट कमिन्स, जोश हेजलउड र मिचेल स्टार्कलाई यस भ्रमणमा विश्राम दिइएको छ । भारतमा भइरहेको इन्डियन ...
। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारण सभामा केही ढिलाइ भएको बताएका छन् । उनले नेपाल प्रिमियर लिगको हिसाबमा पनि केही ढिलो भएको बताए । विराटनगरमा संघको साधारणसभाको उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पछिल्लो राजनीतिक अवस्था र क्रिकेटका गतिविधिका कारण साधारण सभा तोकिएको समयभन्दा ढिलो भएको बताएका हुन् ...
। बार्सिलोनाले चिरप्रतिद्वन्द्वी प्रतिद्वन्द्वी रियल मड्रिडसँगको दोस्रो एकल क्लासिको खेल जित्दै स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति घरेलु मैदानमा खेलमा बार्सिलोनाले रियललाई २–० ले पराजित गर्दै लगातार दोस्रोपटक अनि समग्रमा २९औं उपाधि जितेको हो । बार्सिलोनाका लागि मार्कस रासफर्डले नवौं मिनेटमा आकर्षक फ्रिकिकमार्फत पहिलो गोल गरेका थिए । त्यसपछि १८औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल ...