मुख्य समाचार
आइसीसी विश्वकप लिग–२ को श्रृंखला सुरु हुनुअघि नेपाल ‘ए’ टिमले स्कटल्याण्ड र अमेरिकासँग खेल्ने तालिका सार्वजनिक
आइसीसी विश्वकप लिग–२ को श्रृंखला सुरु हुनुअघि नेपाल ‘ए’ टिमले स्कटल्याण्ड र अमेरिकासँग खेल्ने तालिका सार्वजनिक

: आइसीसी विश्वकप लिग–२ को श्रृंखला सुरु हुनुअघि नेपाल ‘ए’ टिमले स्कटल्याण्ड र अमेरिकासँग खेल्ने तालिका सार्वजनिक भएको छ ।
सिनियर टोलीले खेल्नु अघि नेपालको ‘ए’ टिमले स्कटल्याण्ड र अमेरिकासँग २/२ खेल खेल्ने तालिका सार्वजनिक भएको छ ।

यसअघि पनि तालिका सार्वजनिक भएको थियो । तर प्राविधिक कारणबस् तालिका एक दिन पछि धकेलिएको हो । नेपाल ‘ए’ टिमले पहिलो खेल स्कटल्याण्डसँग बैशाख २४ मा खेल्दैछ । यी खेलहरु सकिएपछि नेपालको सिनियर टोलीले अमेरिका र स्कटल्याण्डसँग लिग–२ को श्रृंखला अन्तर्गतको खेल खेल्ने छ ।

नेपाल ‘ए’ को खेल तालिकाः
नेपाल ‘ए’ भर्सेस स्कटल्याण्ड- बैशाख २४
नेपाल ‘ए’ भर्सेस अमेरिका- बैशाख २५
नेपाल ‘ए’ भर्सेस स्कटल्याण्ड-बैशाख २६
नेपाल ‘ए’ भर्सेस अमेरिका- बैशाख २८

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेट क्षति पूरा गर्‍यो। सुदूरपश्चिमका जर्ज मुन्सेले ४९ बलमा शतक पूरा गरे। उनले ८ चौका र ८ छक्का प्रहार गरे। विनोद भण्डारीले ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको आरोपमा दाङ लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट ५ जनालाई प्रक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १ जना नेपाली र ४ जना भारतीय नागरिक छन् । उक्त स्थानबाट सट्टेबाजीको कारोबारमा प्रयोग भएका विभिन्न कम्पनीका डेस्कटप कम्प्युटर २ ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका पोखरेलले नेपाली फुटबलको बारेमा फिफा र एएफसी सकारात्मक रहेको बताएका हुन् । ‘फिफाले नै निलम्बन फुकुवा गर्ने प्रक्रिया अगाडि बढाउछ । त्यसपछी सहमतिअनुसार डिसेम्बरसम्ममा ...
। कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । खेलस्थल व्यवस्थापन, खेलाडीको पोसाक, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको तयारी भइरहेपनि सञ्चालनका केही प्राविधिक र व्यवस्थापकीय काम भने अझै चुनौतीका रूपमा देखिएका छन् । मुख्यमन्त्री मंगलबहादुर शाहीले तयारीलाई तीव्रता दिइएको र खेल सुरु ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको उल्लेख गरे । मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धा कमजोर बनाउने धारणा राखे । उनले सरकारी निकायमा अनावश्यक ...