मुख्य समाचार
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघमाथि लगाएको निलम्बन फुकुवा
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघमाथि लगाएको निलम्बन फुकुवा

: राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । एन्फाका महासचिव किरण राईले राखेपले आफूमाथि लगाएको निलम्बन शुक्रबार फुकुवा गरेको अन्नपूर्ण पोष्टसँगको कुराकानीमा खुलाए ।

‘आज नै हामीलाई राखेपले निलम्बन फुकुवा गरेको हो ।’ राखेपले संघको चुनावको विषयलाई लिएर एन्फामाथि चैत ११ मा ३ महिनाको लागि निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आगामी जुन ११ बाट सुरु हुन लागेको फिफा विश्वकप फुटबल हेर्न अमेरिका आउने समर्थकले भिसा वापतको धरौटी रकम राख्न नपर्ने भएको छ। यसअघि अमेरिका भ्रमणमा आउँदा १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने प्रावधान फिफा विश्वकप हेर्न आउने विभिन्न देशका समर्थकका लागि हटाइएको अमेरिकी विदेश विभागले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही समयअघि कडाइका ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन भएको भन्दै राखेपले असार १५ गतेसम्मको समय दिएर सूचना जारी गरेको हो । तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०औं एसियन गेम्सका लागि खेलाडी छनोटसम्बन्धी सूचना जारी गरेको छ । राखेपले असोज ३ गतेदेखि जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपालबाट कति खेलमा सहभागिता रहने भन्ने निर्णय अझै नभएको जनाएको छ । सूचनाअनुसार हालसम्म सम्बन्धित खेल संघहरूलाई खेलाडी छनोट गर्न कुनै निर्देशन नदिइएको र अन्तिम छनोटबारे परिषद्ले छिट्टै जानकारी गराउने ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार लेन्सलाई २–० ले पराजित गर्दै फ्रान्सेली लिग वानको उपाधि जितेको छ । पीएसजी फ्रान्सेली लिग च्याम्पियन भएको यो लगातार पाँचौं पल्ट हो । खविचा क्वारत्सखेलियाले पीएसजीका लागि गोलको खाता खोलेपछि इब्राहिम एमबापेले दोस्रो गोल थपे । यससँगै पीएसजीले लिग तालिकामा नौ अंकको निर्णायक अग्रता लिएको छ । लिगमा अब ...
— लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ र यससँगै घरेलु कप डबलको उपलब्धी हात पारेको छ । इन्टरले यसअघि इटालीको सिरी ए पनि जितेको थियो । रोममा भएको खेलमा एडम मरुसिचको आत्मघाती गोलमा अगाडि रहेको इन्टरका लागि लउटारो मार्टिनेजले एक गोल थपे । यो सिजन सबै खाले ...