: काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत भारतसँगको खेलमा नेपालका लागि सुनिता खत्री, मीना सुनार र सलिना मगरको डेब्यु भएको छ ।
nullलिबेरो सलिना श्रेष्ठलाई रिप्लेस गर्दै सुनिता खत्रीले राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । कप्तान निरुता ठगुन्नालाई प्रतिस्थापन गर्दै मीना सुनारले सिनियर टोलीमा डेब्यु गरेकी हुन् । कामना बिष्टलाई प्रतिस्थापन गर्दै सलिना बुढा मगरले राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् ।