मुख्य समाचार
अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा
अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा

। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।

प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् ।

आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि अष्ट्रेलिया र टर्की सँग प्रतिस्पर्धा गर्नेछ ।

अमेरिकाको विश्वकप टोली :

गोलकिपर : क्रिस ब्राडी, म्याट फ्रिज, म्याट टर्नर

डिफेन्डर : म्याक्स आर्फ्स्टेन, सर्जिनो डेस्ट, एलेक्स फ्रिम्यान, मार्क म्याकेन्जी, टिम रिम, क्रिस रिचर्ड्स, एनटनी रोबिन्सन, माइल्स रोबिन्सन, जो स्काली, अस्टन ट्रस्टी

मिडफिल्डर : टायलर एडम्स, सेबास्टियन बेरहाल्टर, वेस्टन म्याककेनी, क्रिस्टियन रोल्डान, ब्रेन्डन आरोनसन, क्रिस्टियन पुलिसिक, जियो रेना, मालिक टिलम्यान, टिम वेआ, अलेजान्द्रो जेन्डेजास

फरवार्ड : फोलारिन बालोगुन, रिकार्डो पेपी, हाजी राइट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...
। नेपाल क्रिकेट संघ (क्यान)ले २५ महिला खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा समेटेको छ । क्यानले सोमबार २५ खेलाडीलाई ४ क्याटगोरीमा समेट्दै ग्रेडिङ गरेको हो । जसअनुसार क्याटगोरी ए मा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महत्तो, पूर्वकप्तान रुविना क्षेत्री र पूर्वउपकप्तान सीता रानामगर छन् । क्याटगोरी बी मा कविता कुँवर, मनिषा उपाध्याय र सम्झना खड्का छन् । विन्दु रावल, ...
। नेपाल क्रिकेट संघ (क्यान)ले ३८ पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । क्यानले सोमबार सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाक्टमा ए प्लस क्याटगोरी थप गरिएको छ । ए प्लस क्याटगोरीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । क्याटगोरी ए मा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी छन् । ...