। नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएका छन् ।
सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा उनले असन्तुष्टि जनाएका हुन् ।
‘बालेनको पक्ष र सुकुमवासीको विपक्षमा सेना हुनुहुँदैन । उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ भन्ने मेरो सुझाव हो,’ ओलीले भने ।