मुख्य समाचार
क्रिमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूस युरोपेली देशहरूसँग संवादका लागि अझै खुल्ला रहेको बताए
क्रिमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूस युरोपेली देशहरूसँग संवादका लागि अझै खुल्ला रहेको बताए

। क्रिमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूस युरोपेली देशहरूसँग संवादका लागि अझै खुल्ला रहेको बताएका छन्। रूसले सम्बन्ध तोड्ने प्रयास कहिल्यै नगरेको जानकारी उनले दिएका छन्।

पेस्कोभले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘रूस संवादका लागि खुल्ला छ, हामीले सम्बन्ध विच्छेदको सुरुवात कहिल्यै गरेनौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रहरीले प्रदर्शनकारी विद्यार्थीमाथि गरेको लाठीचार्जका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी गर्नुपर्ने माग गरेका छन् । मंगलबार लोकसभा संसद् परिसरमा पत्रकारसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षका नेता गान्धीले प्रधानमन्त्री मोदीले विद्यार्थीसँग माफी माग्नुपर्ने बताएका हुन् । सोमबार नयाँ दिल्लीमा कक्रोच जनता पार्टी(सीजेपी)ले आयोजना गरेको प्रदर्शनमा सहभागीमाथि प्रहरीले ठूलो दमन गरेको थियो । प्रहरीले ...
। मस्कोले युक्रेनी सेनालाई सहयोग पुर्‍याइरहेका बन्दरगाहहरूमा प्रहार जारी राखेको छ। रूसी रक्षा मन्त्रालयले युक्रेनी सशस्त्र बलका लागि राखिएका इन्धन र लुब्रिकेन्ट भण्डारण ट्याङ्कहरूमा क्षति पुर्‍याएको बताएको छ। ओडेसा बन्दरगाहमा रहेका ती ट्याङ्कहरूमा हतियार र लोइटरिङ मुनिसन प्रयोग गरी आक्रमण गरिएको हो। रूसी रक्षा मन्त्रालयका अनुसार जुलाई २० को राति रूसी सेनाले युक्रेनी सेनालाई सहयोग गर्ने बन्दरगाहहरूमा ...
एन्डी बर्नह्याम आधिकारिक रूपमा बेलायतको ५९औं प्रधानमन्त्री बनेका छन्। बेलायतको नयाँ प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो भाषणमा एन्डी बर्नह्यामले राजनीतिलाई ‘राम्रोसँग काम गर्ने’ वाचा गरे । उनले बकिङ्घम दरबारबाट आइपुगेपछि डाउनिङ स्ट्रिटमा सम्बोधन गरेका हुन् । जहाँ उनलाई राजा चार्ल्स तृतीयले सरकार गठन गर्न आमन्त्रित गरेका थिए । उनी एक दशकमा बेलायतको सातौं नेता हुन् । यसको केही समय ...
— एन्डी बर्नहम सोमबार बेलायतको प्रधानमन्त्रीका रूपमा ‘टेन डाउनिङ स्ट्रिट’ प्रवेश गर्दै छन् । उत्साहबीच प्रधानमन्त्री पद सम्हाल्न लागेका बर्नहमसामु अर्थतन्त्र सुधारदेखि सार्वजनिक सेवा व्यवस्थापन र अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनसम्मका चुनौती छन् । गत महिना भएको विशेष निर्वाचनमार्फत संसद्‌मा फर्किएका बर्नहमले यसअघि उत्तर–पश्चिम इंग्ल्यान्डको ग्रेटर म्यानचेस्टर क्षेत्रको नेतृत्व गर्दै अधिकांश समय बिताएका थिए । अब उनले करिब सात करोड जनसंख्या ...
— कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासको जङ्गलमा च्याउ खोज्न भनी गएर सम्पर्कविहीन भएका १७ जनाको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको छ । हराएकामध्ये बेलडाँडीका तीन महिलासँग सोमबार बिहान टेलिफोन सम्पर्क भएको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–१९ बागफाँटा दशरथटोलका १४ जना आइतबार बिहान करिब ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका थिए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम