मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लक्ष्मी सनराइज बैंकको ३ करोड २४ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लक्ष्मी सनराइज बैंकको ३ करोड २४ लाख सहयोग

: लक्ष्मी सनराइज बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको रातह उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड २४ लाख आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी सर्म्पकविहीन रहेका अनुमान गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयहरूका अनुसार रसुवामा २८० र नुवोकाटमा ३०० देखि ३५० सम्म बालबालिका सर्म्पकविहीन रहेको अनुमान छ । ‘प्रधानाध्यापकहरूसँग सर्म्पक गरेर हराएका विद्यार्थीको तथ्या‌क माग गरिरहेका छौं । प्रअहरूले पनि एकीन ...
अस्ट्रेलिया — अस्ट्रेलियाले भोटेकोशी बाढीमा हराइरहेकाको खोजी तथा उद्धारका लागि थप १५ जनाको ड्रोन विशेषज्ञ टोली पठाउने भएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी योङले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएकी हुन्। अस्ट्रेलियाले नेपालमा गएको बाढीपीडितको सहयोग तथा उद्धारका लागि यसअघि नै पाँच मिलियन डलर दिने घोषणा गरिसकेको छ भने थप ३ मिलियन डलर सहयोग ...
— सरकारले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीका लागि व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल–चीन सीमाक्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यवसायीलाई लक्षित गरी सरकारले विभिन्न ...
— त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीका विभिन्न पुलमा क्षति पुगेपछि अवरुद्ध यातायात वैकल्पिक सडकमार्फत सञ्चालनमा ल्याइएको छ। रसुवा र धादिङसमेत हेर्ने सडक डिभिजन नुवाकोटले वैकल्पिक सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याएको हो । सडक डिभिजनका अनुसार पृथ्वी राजमार्गअन्तर्गत मास्टारदेखि त्रिशूली पुल पार हुँदै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार ...
— भोटेकोशी नदीमा आएको बाढीले बगाएर भारतीय भूभागमा अहिलेसम्म फेला परेका १८ वटा शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ । नारायणी नदीबाट गण्डक बाँध क्षेत्र हुँदै भारतको विभिन्न स्थानमा फेला परेका ती शवलाई भारतीय सुरक्षा निकायले पश्चिम नवलपरासी र रुपन्देही जिल्लाका सिमावर्ती सुरक्षा निकायलाई बुझाएको हो । भारतीय भूभागमा फेला पारी नेपाललाई बुझाइएका ...