। रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुने एक हजार २९० जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार बिहीबार राति ८ बजेसम्म कुल एक हजार २९० शव फेला परेका हुन् ।
जसमा ३४ बालक, ४५ बालिका, २५० महिला, ४२७ पुरुष छन् । ५३२ शवको आंशिक अंग मात्रै भेटिएकाले लिंग खुलेको छैन ।
प्रहरीका अनुसार हालसम्म ४ हजार ७९८ जना सम्पर्कविहीन छन् ।