। हाडनाता बलात्कार कसुरमा १४ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा घर भएका हर्कबहादुर गुरुङ छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो ।
१४ साउन २०८१ मा कास्की अदालतले १४ वर्ष कैद तोकेका उनी कैद भुक्तान गरिरहेका थिए । सोही क्रममा उनी जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेको प्रहरीले बताएके छ । पक्राउ परेका उनलाई कास्की कारागार पठाइएको छ ।