: गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिक राखिएका राहत सामग्रीको निरीक्षण गरेका छन्।
बाढी प्रभावितहरुका लागि विभिन्न मुलुकले प्रदान गरेका राहत सामग्रीहरु विमानस्थलको रनवे नजिक राखिएको छ।
त्यी साम्रगीहरुको निरीक्षण गर्न गृहमन्त्री गुरुङ शनिबार बेलुकी विमानस्थल पुगेका हुन्।