मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न १४ वटा विभागका प्रमुखहरू मनोनयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न १४ वटा विभागका प्रमुखहरू मनोनयन

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न १४ वटा विभागका प्रमुखहरू मनोनयन गरेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले १४ वटा विभागका प्रमुख र एउटा विभागमा उपप्रमुख मनोनयन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार, एउटा विभागमा भने सदस्य पनि मनोनयन गरिएको छ ।

कुन विभागमा को ?

प्रवास सम्पर्क विभाग प्रमुख, मनिष झा

आर्थिक व्यवस्थापन विभाग प्रमुख, मनोहर प्रधान

कानुनी, मामिला तथा संस्थागत अनुपालन विभागमा, मोहनलाल आचार्य

सामाजिक न्याय, लैगिक समानता तथा समावेशीता विभाग, रुविना आचार्य

सुशासन तथा राज्य व्यवस्थापन विभाग, सुदीप ढकाल

विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग, सुलभ खरेल

कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग, ज्ञानेन्द्र महता

श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभाग, दीपकुमार साह

आपूर्ती, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग, शर्मिला खनाल

विज्ञान, सूचना प्रवि,ि नवप्रवर्तन तथा स्टार्टअप विभाग, आनन्दबहादुर चन्द

संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग, डा. धनन्जय रेग्मी, सदस्य : सम्राट बुढाथोकी

वातावरण जलवायु तथा प्राकृतिक स्रोत विभाग, धर्म केसी

सामाजिक, न्याय तथा समता प्रवर्द्धन विभाग, रिमा विश्वकर्मा

उपप्रमुख

अभियान तथा प्रचार प्रचार विभाग उपप्रमुख

अर्थ विभाग–डिल्लिश्वोर कार्की (रोहन)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...