मुख्य समाचार
मेक्सिकोको सिनालोआ राज्यको एक जेलमा भएको दंगामा दश जनाको मृत्यु भएको छ भने १६ जना घाइते
मेक्सिकोको सिनालोआ राज्यको एक जेलमा भएको दंगामा दश जनाको मृत्यु भएको छ भने १६ जना घाइते

: मेक्सिकोको सिनालोआ राज्यको एक जेलमा बिहीबार भएको दंगामा दश जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

सुरक्षा अधिकारीहरूका अनुसार मृतकमध्ये एक जना जेल भेट्न आएका थिए भने बाँकी नौ जना कैदी हुन्। हिंसा नियन्त्रण गर्न राष्ट्रिय गार्ड तैनाथ गरिएको थियो। त्यसपछि अहिले स्थिति नियन्त्रणमा रहेको बताइएको छ।

दंगा के कारणले भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन।सिनालोआ मेक्सिकोको सबैभन्दा खतरनाक राज्यहरू मध्ये एक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मलेसियाले विदेशी श्रमिकसहित कामदारको न्यूनतम मासिक तलब २ हजार रिंगेट पुर्‍याउने घोषणा गरेको छ । सन् २०२७ जुनदेखि २ हजार रिंगिट पुर्‍याउने घोषणा गरेको हो । हाल १ हजार ७ सय रिंगेट रहेको न्यूनतम तलबमा ३ सय रिंगेटले बढाएर २ हजार पुर्‍याउने घोषणा गरेको हो । जसले गर्दा मलेसियामा कार्यरत ४ लाख नेपाली श्रमिक समेत ...
इरानविरुद्ध अमेरिकाले यसै वर्ष सुरु गरेको सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ का क्रममा लडाकु विमान र मानवरहित विमान (ड्रोन) सहित अमेरिकाका कम्तीमा ८१ सैन्य विमान नष्ट वा क्षतिग्रस्त भएका छन् । अमेरिकी संसद्लाई बजेटसम्बन्धी अनुसन्धान र विश्लेषण उपलब्ध गराउने गैरदलीय सरकारी निकाय कंग्रेसनल बजेट अफिस (सीबीओ) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त तथ्याङ्क उल्लेख छ । प्रतिवेदनअनुसार ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने बताएका छन् । इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भन्दै उनले मध्यावधि निर्वाचनअघि आक्रमण नगर्ने बताएका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् यो जानकारी दिएका हुन् । ‘अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि हामी कुनै पनि समयमा ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको युद्ध अन्त्य गर्नका लागि ‘वार्ता प्रक्रिया जारी रहेको र मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको’ बताएका छन् । इरानको अर्धसरकारी समाचार संस्था तस्निम न्युज एजेन्सीका अनुसार अराघचीले यस्तो बताएका हुन् । ‘हामीले आफ्नो प्रस्ताव प्रस्तुत गरेका छौँ, जसलाई हामीले ‘सातदिने योजना’ भनेका छौँ,’ अराघचीले भने, ‘साथै, हामीले अमेरिकी पक्षको धारणा पनि सुनेका छौँ र’ उनले ...
— यमनका हुथी विद्रोहीले साउदी अरबतर्फ पुनः मिसाइल प्रहार गरेपछि रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई विमानस्थल आउनुअघि आफ्नो उडानको अवस्था सम्बन्धित एयरलाइन्समार्फत पुष्टि गर्न आग्रह गरेको छ। विमानस्थलले बिहीबार जारी गरेको सूचनामा यात्रुहरूलाई एयरलाइन्ससँग सिधै सम्पर्क गरेर उडानको अवस्था जानकारी लिएपछि मात्रै विमानस्थल आउन भनिएको छ। यमनमा वैधानिक सरकारलाई समर्थन गरिरहेको सैन्य गठबन्धनले हुथी विद्रोहीद्वारा ...