मुख्य समाचार
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी साधनको पूजा
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी साधनको पूजा

: आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी साधनको पूजा गरिएको छ। सवारी साधनको पूजाका लागि सवारी धनीहरूले आफ्ना सवारी साधनलाई सफा गरेर सजाउने गर्छन्।null

केहीले सवारीसाधनलाई बलिसमेत चढाउने पनि चलन छ भने धेरै जसोले नरिवल फुटाउने तथा अन्य विविध तरिकाले पूजाआजा गर्ने गर्दछन्। यस दिन सवारी साधन पूजा गर्दा लामो समय टिक्ने र सवारी साधन चलाउँदा बाधा उत्पन्न नहुने जनविश्वास रहिआएको छ।null त्यस्तै यसैदिन नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ।

नवमीको दिन आफ्ना हातहतियारलगायत अन्य विभिन्न प्रयोगमा आउने साधनलाई पूजा गर्ने परम्परा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामाको सोमबार दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ...
: झापाको बाह्रदशी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक वृद्ध घाइते भएका छन्। जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता बजारकी ७० वर्षीया लजमा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बिहान करिब ५:४० बजे राजगढ–घेराबारी सडक खण्डअन्तर्गत जनता चोकको दक्षिणतर्फ हात्तीको आक्रमणबाट खातुन गम्भीर घाइते भएकी ...
: दसैंको मौका छोपेर धनकुटाबाट सुनसरी हुँदै भारततर्फ प्रतिबन्धित लागुऔषध गाँजाको तस्करी भइरहेको पाइएको छ। तस्करहरूले धनकुटाका विभिन्न स्थानबाट गाँजा संकलन गरी सुनसरीका विभिन्न नाका र सडकमार्ग प्रयोग गर्दै भारततर्फ लैजाने गरेको पाइएको हो। चाडपर्वको समयमा सुरक्षा निकायको व्यस्तताको फाइदा उठाउँदै तस्करहरूले गाँजा ओसारपसारलाई तीव्रता दिएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार धनकुटाको शहिदभूमी, मुलघाट, भेडेटार, आहाले ...
। चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका विपद्का घटनामा ३८६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशबाट भएको छ । यो तथ्याङ्कमा भोटेकोशी र बूढीगण्डकी बाढीको तथ्याङ्क समावेश छैन । प्राधिकरणका अनुसार सात महिनाभन्दा कम अवधिमा देशभर ...
। बागमती नगरपालिका-१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम