मुख्य समाचार
नयाँ संकल्पसहित अगाडि बढ्न पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको
नयाँ संकल्पसहित अगाडि बढ्न पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको

: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ संकल्पसहित अगाडि बढ्न पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित जागरण अभियानको उद्घाटन कार्यक्रममा प्रचण्डले जनताको तहमा पुगेर उनीहरूकै मुखबाट आलोचना सुन्न गाउँ–गाउँ र टोल–टोलमा जाने बताएका छन्। राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको सुशासन र समृद्धिको आकांक्षा सम्बोधन तथा प्राप्त उपलब्धिको रक्षाका लागि यो अभियान महत्त्वपूर्ण हुने विश्वास प्रचण्डले व्यक्त गरे।

अभियानअन्तर्गत सबै केन्द्रीय नेताहरू फिल्डमा जाने र जनताका कुरा सुनेर प्रतिवेदन तयार गर्ने प्रचण्डको भनाइ छ। संकलित सबै प्रतिवेदनहरूको समीक्षा गरेर पार्टीले आगामी योजना तय गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै ...
। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका–६ बस्ने २३ वर्षीय जिबराज बस्नेत समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१–००६ ख ...
। नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरूलाईलाई उक्त चुनौती दिएका हुन् । मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताउँदै उनले तथ्यले पुष्टी ...
। रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको ना.५४ प ९५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो । उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका–१ बर्गिनिया टोल बस्ने ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक पत्रकार सम्मेलन आयोजना गर्दै अभियानको उद्घाटन गरिएको हो । अभियान उद्घाटन गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक अपिल जारी गरेका छन् । अपिलमा देश जटिल राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको भन्दै जनतामा अभियानमार्फत यसबारे ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम