मुख्य समाचार
नेपालका प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा दुई दिने भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न पाउँदा आफू खुसी रहेको
नेपालका प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा दुई दिने भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न पाउँदा आफू खुसी रहेको

: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा दुई दिने भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न पाउँदा आफू खुसी रहेको बताएका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री मोदीको भेटवार्तापछि दुई देशबीच भएको समझदारी र महत्वपूर्ण सरकारी घोषणाका लागि संयुक्त पत्रकार सम्मेलन गरिएको छ।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले बालेनमा स्पष्ट दृष्टिकोण रहेको बताए। पछिल्लो छलफलका क्रममा नेपाल र भारतसम्बन्धबारे पनि बालेन स्पष्ट रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत वर्षौंदेखि नेपालका लागि पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुहरूको एक भरपर्दो आपूर्तिकर्ता रहँदै आएको बताएका छन्। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन शाह र मोदीबीच भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको समृद्धिमा भारतले निरन्तर साथ दिने बताएका हुन्। उनले आफ्नो ‘छिमेकी पहिले’ नीतिको मर्मअनुरूप यस वर्ष तेल आपूर्तिसँग ...
। राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या तीन पुगेको छ । गत आइतबार जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । त्यसअघि नै दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ । यसअघि सरकारले गत कात्तिक १७ गते दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो । उक्त निर्णयपछि सरकारले सिफारिस गरेका ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भोटेकोशी बाढीपछिको पुनर्निर्माणलगायतका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग दिने घोषणा गरेका छन्। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेनशाह र भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीबीच भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको समृद्धिमा भारतले निरन्तर साथ दिने बताएका हुन्। उनले नेपालमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति हामी ...
: भारतले नेपाललाई कुल २ खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। नेपालको विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनाहरूका लागि भारतले आर्थिक सहायता उपलब्ध गराउन लागेको हो। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणपछि जारी संयुक्त विज्ञप्तिमा भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहायता उपलब्ध गराउने उल्लेख छ। ‘जसमा नेपालको विपद्पछिको पुनर्निर्माण ...
: पूर्वी नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। केन्द्रका अनुसार चीनको तिब्बतसँग जोडिएको ताप्लेजुङको ओलाङचुङ गोला आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ ...