मुख्य समाचार
प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ
प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ

: मकवानपुरको भीमफेदी गाउँपालिका–१, रातोमाटेबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय सुमन भन्ने पञ्चबहादुर थिङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले थिङको घरमा चेकजाँच गरेको थियो। तलासीका क्रममा घरको खाटमुनि बोराभित्र लुकाई छिपाई राखेको चालु अवस्थामा रहेका दुई थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बरामद गरिएका हतियारसहित थिङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधानविपरीत कार्य गर्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका मेयर, उपमेयर तथा वडाध्यक्षहरूलाई विधानविपरीत गतिविधि नगर्न सचेत गराएका हुन्। उनले शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिहरूलाई लक्षित गर्दै कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीको सदस्यता लिएमा सम्बन्धित ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले लैङ्गिक हिंसा अन्त्यका लागि पीडितले वास्तविक रूपमा सुरक्षा, न्याय र सम्मान प्राप्त गर्ने अवस्था सुनिश्चित गर्नुपर्ने बताएकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा राष्ट्रिय महिला आयोगद्वारा मंगलबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । मन्त्री बादीले हिंसा व्यक्तिगत वा पारिवारिक समस्या ...
। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त रुपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको हो । अनुगमनका क्रममा ठूला आवाजमा सङ्गित बजाएर सञ्चालन गरिएका रेस्टुरेण्ट ...
। २६ कात्तिकका दिन मकवानपुर भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटना चालकको थकान वा एकाग्रतामा आएको कमीका कारण भएको निष्कर्ष छानबिन प्रतिवेदनले निकालेको देखाएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी सडकबाट ५ सयदेखि ७ सय ...
: प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका छलफल तथा समझदारीहरूले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरूले बताएका छन्। भ्रमण दलमा बिजनेस डेलिगेसनको सदस्यका रूपमा सहभागी होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम