। साढे ५० लाख रकमसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्दै अएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युटिथ इब्राहिम छन् ।
उनीहरूलाई ठमेलस्थित स्नोलाइन होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए ।
उनीहरूबाट साढे ५० लाख नेपाली रुपैयाँ, ४ हजार २१५ ओमान रियाल र ५५ अरब दिराम बरामद भएको छ ।