मुख्य समाचार
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता

: राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवासमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उनीहरूबीच समसामयिक विषयमा पनि छलफल भएको थियो।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभापति लामिछाने शुक्रबार बिहान राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए। भेटका क्रममा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही,संसद्को भूमिका तथा सरकारले अघि सारेका अध्यादेशलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। साथै भेटमा वर्तमान राजनीतिक परिस्थितिका विविध पक्षमा छलफल भएको ...
। नेकपा एमालेकी सचिव एवं सांसद पद्मा अर्यालले नेपालको निर्वाचन प्रणाली अझै स्वच्छ बन्न नसकेको भन्दै आफूले चुनाव लड्दा भोगेको बुथ कब्जा र धाँधलीको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेकी छन् । शुक्रबार ललितपुरमा निर्वाचन आयोगले सरोकारवालाहरूसँग आयोजना गरेको छलफलमा बोल्दै अर्यालले आफ्नै निर्वाचन क्षेत्रमा अस्वाभाविक रूपमा ९९ प्रतिशत मत खसे पनि त्यसको कुनै उपचार नभएको ...
नागरिकलाई मतदान गर्न गाह्रो भो, निर्वाचन प्रणाली र प्रक्रिया बदलौं : निर्वाचन आयुक्त सुब्बा
:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहान रहेका छन्। ब्यूरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखा कार्यालय गौचरणमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। बंगलादेश हुँदै बीजी–३७१ उडानमार्फत नेपाल आएका चौहानलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा लागुऔषध फेला ...
। त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा अतिक्रमण गरी बसेकालाई ७ दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ । त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीले जग्गा खाली गर्न ७ दिनको समय दिइएको बताए । ‘७ दिनको समय सोमबार सकिन्छ । अतिक्रमण गरेर बसेकालाई खाली गर्न भनेका छौँ,’ उनले भने । त्रिविले यसअघि पनि ३५ दिनको समय दिएको थियो । तर जग्गा ...