। सुपरमोडल हेली र गायक जस्टिन बिबरले आफूहरुलाई पहिलो सन्तान प्राप्ति भएको घोषणा गरेका छन् ।
शनिबार बिहान इन्स्टाग्राममा बच्चाको खुट्टाको तस्वीर सेयर गर्दै जस्टिनले लेखेका छन्, ‘ज्याक ब्लुज बिबरलाई घरमा स्वागत छ ।’ उनले यो क्याप्सनमा बियरको इमोजी पनि उल्लेख गरेका छन् ।
हेलीले त्यही फोटो आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छिन् र बच्चाको नाम, टेडी ...