। ‘टिकट सबै बिक्री भइसकेको छ’, कन्सर्टको दिन बिहान अनलाइनबाट टिकट काट्न खोज्ने दर्शकले अनलाइन टिकट व्यवस्थापन गर्ने ‘लाइभ नेसन’को साइटमा यस्तो सन्देश देखे । उता चार हजार दर्शक क्षमताको टोयोटा म्युजिक फ्याक्ट्रीमा नचिताएको उपस्थिति देखेर हेर्न जाने सबै चकित परिरहेका थिए ।
‘अदभूत !’ आश्चर्यमा परेकी इशु पोखरेल भन्दै थिइन्, ‘अमेरिकाको एउटै स्थानमा एकै छतमुनि ...