। किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ले यस वर्षको अस्कर अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ । द फिल्म फेड्रेसन अफ इण्डियाले यो फिल्मलाई अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको प्रतिस्पर्धामा सिफारिस गरिएको जनाएको छ ।
सरकारले ‘लापता लेडिज’लाई अस्करमा मुलुकको तर्फबाट औपचारिकरुपमा सिफारिस गरेको हो । सिफारिस हुने प्रतिस्पर्धा सूचीमा प्रभासको ‘कल्की’, रणवीर कपुरको ‘एनिमल’, कार्तिक आर्यनको ...