। टिना टर्नरदेखि वाकाण्डाको रानीसम्मको बहुचर्चित भूमिकाको लागि हलिउड अभिनेत्री एन्जेला बासेटलाई मानार्थ ओस्कार अवार्ड प्रदान गरिएको छ ।
कमेडियन मेल ब्रुक्सले पनि ओस्कारको सुनौलो ट्रफी उचाले । लियोनार्दो डिक्याप्रियो, ब्राड्ली कुपर, नताली पोर्टम्यान सहभागी गभनर्स अवार्डको क्रममा मानार्थ ओस्कार सम्मान प्रदान गरिएको हो ।
ओस्कारको ट्रफी ग्रहण गर्दै अभिनेत्री बासेटले ओस्कार जितेका १० अभिनेत्रीको नाम लिंदै ...