मुख्य समाचार
मनोरञ्जन
। मिस नेपाल-२०२४ मा सहविधाको प्रतिस्पर्धा सुरु भएको छ । शनिबार आयोजित पहिलो दिनको सब–टाइटल प्रतिस्पर्धा ‘मिस भिजिनरी’मा २६ जना फाइनलिस्टले प्रतिस्पर्धा गरे । आईभीएफ सेन्टर वात्सल्यले प्रायोजन गर्ने यो प्रतिस्पर्धाका अन्तिम पाँच प्रतिस्पर्धी छनोट भएका छन् । जसमा सुमना केसी, निभिता चापागाईं, सायरा खड्का, शुभेच्छा निरौला र श्रद्धा सुमन सिलवाल छन् । यो सहविधाका विजेता भने ...
। प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन तीनै जनाका लागि सन् २०२४ स्मरणीय वर्ष बन्नेवाला छ । एक साताअघि हलमा रिलिज भएको उनीहरु अभिनित फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा सफलताको झण्डा गाडेको छ । ९५ करोड भारु ओपनिङ गरेको फिल्मको कमाइको गति बक्स अफिसमा रोकिने छाँटकाँट देखिएको छैन । अजय देवगणको ‘शैतान’ र ऋतिक ...
। नेटफ्लिक्स र वाईआरएफ इन्टरटेनमेन्टको सहकार्यमा बनेको फिल्म ‘महाराज’ ले ओटीटी दर्शकको मन जितिरहेको छ । आमिर खानका छोरा जुनैद खानको बलिउड डेब्यु यो फिल्म २२ देशमा नेटफ्लिक्सको ग्लोबल गैरअंग्रेजी टप १० सूचीमा छ । जयदीप अह्लावत र शालिनी पाण्डेको समेत मुख्य भूमिका रहेको फिल्मलाई रिलिजको दोस्रो साता नेटफ्लिक्समा ५३ लाख भ्युज मिलेको छ । जुनैदले भनेका ...
। बलिउड फिल्म निर्माता साजिद नाडियावाला, अभिनेता सलमान खान र निर्देशक एआर मुरुगडोस यतिबेला ‘सिकन्दर’ मा सहकार्य गरिरहेका छन् । यो महत्वाकांक्षी प्रोजेक्टको अहिले छायांकन भइरहेको छ । अब यो फिल्मलाई लिएर अर्को रोमाञ्चक खबर आएको छ । ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका गरेर लोकप्रिय सत्यराज पनि यो फिल्मको हिस्सा बन्दैछन् । सत्यराजले हालै यो फिल्मको छायांकन ...
: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई बधाई दिएका छन् । आज नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमाआयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाल आइडल विजेता करण परियार र उपविजेताहरू क्रमशः सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई बधाई तथा शुभकामना दिएका हुन् । अध्यक्ष ओलीले नेपाल आइडल करण परियारलाई ...
। वरुण धवनको प्रतीक्षित फिल्म ‘बेबी जोन’ गत ३१ मे रिलिज हुने तय थियो, तर यो फिल्म उक्त मितिमा प्रदर्शनमा आउन सकेन । अब निर्माताले फिल्मको नयाँ रिलिज मिति घोषणा गरेका छन्, २५ डिसेम्बर । क्रिसमसको समय बिदाको मुड हुने हुनाले फिल्मकर्मीहरुको रोजाइमा पर्छ । फिल्ममा वरुण धवनको विल्कुलै नयाँ अवतार देख्न पाइनेछ । महत्वपूर्ण कुरा यो ...
। हलिउड अभिनेता बिल कोब्सको निधन भएको छ । डेमोलिसन म्यान, द्याट थिङ्स यु डु, एयर बड जस्ता हिट फिल्मका अभिनेता कोब्सको ९० वर्षको उमेरमा निधन भएको परिवारका सदस्यलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । कोब्सका भाइ थोमसले फेसबुक पोस्टमार्फत जानकारी दिंदै आफ्ना दाजु बिलको क्यालिफोर्नियास्थित घरमा मंगलबार निधन भएको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ...
: साउदी अरेबिया जेद्दा सिजनमा नेपालको पनि सहभागिता हुने भएको छ। आउँदो २६ जुलाई २०२४ बाट सुरू हूने यो सिजनमा नेपालसँगै भारत, पाकिस्तान, बङ्गालादेश, फिलिपिन्स, मुलुकहरूको सहभागिता हुने भएको हो। नेपालको प्रदर्शन १६ अगस्ट २०२४ शुक्रबारका दिन इक्वेस्ट्रियन पार्कमा रहनेछ। साथै प्रदर्शनी का लागि नेपालबाट कलाकार प्रमोद खरेल, केकी अधिकारी,र रिमा ...
। टेलिभिजन पर्सनालिटी समेत रहेका सुरजसिंह ठकुरीले फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ । आफूले ५ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेको जानकारी उनले दिएका छन् । प्रदीप शाहीले निर्देशन गर्न लागेको साइन्स-फिक्सन फिल्म ‘एक्लो’मा उनी ‘काल’ नामक भूमिकामा देखिँदैछन् । उनी पछिल्लोपटक ‘समर लभ’मा न्यारेटरको रोलमा देखिएका थिए । इन्स्टाग्राममार्फत उनले आफू फिल्ममा अनुबन्धित भएको जनाएका ...
। सन् २०१८ मा रिलिज भएको श्रद्धा कपुर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुराना अभिनित हरर कमेडी फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो । फिल्म हेर्ने हरकोही दर्शकले यसको सिक्वेलको माग गरेका थिए । निर्माताले त्यसपछि ‘स्त्री २’ को घोषणा गरे । अब मेडोक फिल्म्सले आफ्नो हरर युनिभर्सलाई अगाडि बढाउँदै ‘स्त्री २’ को ...
। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माइ शो’ को पछिल्लो एपिसोडको विवाद सेलाएको छैन । उक्त कार्यक्रममा उठाइएको विषयवस्तुलाई लिएर थुप्रै सेलिब्रेटी र दर्शकहरुले आपत्ति जनाइरहेका छन् । यसैबीच, ‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले पनि यसबारेमा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पछिल्लो कार्यक्रमले आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको ...
। फिल्ममेकर दिनेश विजनको हरर युनिभर्सका फिल्मले बक्स अफिसमा एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । सन् २०१८ मा श्रद्धा कपुर स्टार ‘स्त्री’ बाट सुरु भएको यो युनिभर्सको पछिल्लो फिल्म ‘मुन्ज्या’ हो भने ‘स्त्री २’ प्रदर्शन तयारीमा छ । अब यो हरर युनिभर्सले अब अर्को फिल्म ल्याउने तयारी गर्दैछ, जसमा आयुष्मान खुराना मुख्य भूमिकामा रहने तय ...
। टेलिभिजन कार्यक्रम ‘इट्स माइ शो’को पछिल्लो एपिसोड विवादमा परेको छ । सुरज सिंह ठकुरीले छाडेसँगै गत एपिसोडदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम ओसिन सिटौलाले सञ्चालन गर्ने थालेकी हुन् । उनको पहिलो एपिसोड नै विवादमा परेको छ । ओसिनले होस्ट गरेको पहिलो एपिसोडमा अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहलाई अतिथि रुपमा आमन्त्रण गरिएको थियो । उक्त ...
। हलिउड अभिनेता ब्राड पिटले पुनः विवाह गर्न सक्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । विवरणअनुसार, उनी प्रेमिका इनेस डे रामोनसँग धेरै खुसी छन् र उनैसँग विवाह गर्न उत्साहित छन् । उनीहरुले सँगै परिवार सुरु गर्ने कुराको चर्चा पनि छ । उनले विवाहको निर्णय यतिबेला लिन लागेका हुन् जतिबेला पूर्वपत्नी एन्जेलिना जोलीका सबै छोराछोरीले एक एक गरेर ...
: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल ‘सिजन ५ ’का विजेता करण परियारले बधाइ दिएका छन्। बुधबार बिहान प्रधानमन्त्री निवासमा बालुवाटार नेपाल आइडलका विजेता परियारलाई बोलाएर बधाईसहित गितार उपहार दिएका हुन्। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए। विजेता परियारको ...
। दक्षिण भारतीय निर्देशक एट्लीले बलिउड बादशाह शाहरुख खानलाई लिएर फिल्म ‘जवान’बाट बलिउडमा डेब्यु गरे । उनी निर्देशित यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ गर्‍यो । फिल्मले उठाएका मुद्दालाई लिएर पनि समीक्षक र दर्शकले प्रशंसा गरे । एट्ली अब इतिहासमै पहिलोपटक दुई सुपरस्टार जोडीलाई एकसाथ काम गराउने तयारीमा छन् । स्रोतलाई उद्धृत गर्दै भारतीय मिडिया बलिउड ...