— पाटन उच्च अदालतले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रचारप्रसार रोक्ने आदेश दिएको छ । अदालतको आदेशसँगै निर्माण टिमले यतिबेला फिल्मको सबै प्रचारप्रसार रोकेको छ ।
पूर्वमन्त्री अफताव आलमले आफ्नो अनुहारसँग हुबहु मिल्ने गरी फिल्ममा अभिनय गरेको भन्दै मुद्दा दायर गरेका थिए । मंगलबार उनको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त ...