— पर्यटकीय क्षेत्र सौराहामा मंगलबारदेखि ‘१७ औं हात्ती तथा पर्यटन महोत्सव’ सुरू भएको छ । मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरेको महोत्सव पाँच दिनसम्म चल्नेछ ।
शनिबार सकिने महोत्सवमा बुधबार हात्ती श्रृंगार प्रतियोगिता, बिहीबार राप्ती नदीमा डुंगा दौड प्रतियोगिता हुने छ । शुक्रबार हात्तीको वनभोज गर्ने कार्यक्रम तय गरिएको छ । बाघमारा मध्यवर्ती वनको चौरमा आयोजना ...