मुख्य समाचार
मनोरञ्जन
काठमाडौं । दुई साताअघि युट्युबमा रिलिज भएको प्रकाश सपुतको गीत ‘सकम्बरी’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एक साताभित्रै करोड पटक हेरिने गीत होस् या लामो समयसम्म युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहने गीत । यो गीतले लोभलाग्दो भ्युज प्राप्त गरिरहेको छ । गीतलाई युट्युबमा हेर्ने गति रोकिएको छैन । हुनसक्छ यही कारण दुई साता बित्दा पनि ...
। सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’ले भारतको घरेलु बक्स अफिसमा १०० करोड भारुको कमाइ गरेपछि फ्यानहरुले राहतको सास फेरेका छन् । बलिउड सञ्चारमाध्यमका अनुसार आइतबार ४.५० करोड कमाउँदै फिल्मले १०० करोडको आँकडा पार गरेको हो । सन्तोषजनक पहिलो सप्ताहन्त ओपनिङ गरेको फिल्मको अकुपेन्सीमा सोमबारदेखि गिरावट आएको थियो । यद्यपि, सप्ताहन्तले निर्माताको अनुहारमा केही खुसी ...
एकजना व्यवसायिक फिल्म निर्माताले अन्तरिक्षसँग सम्बन्धित फिल्म निर्माण गर्नका लागि फिल्मको केही भाग साँच्चिकै अन्तरिक्षमै छायांकन गरे । विश्वमै अन्तरिक्षमा छायांकन भएको पहिलो फिचर फिल्म हो ‘The Challenge’ । अप्रिल २० मा रिलिज भएको रुसी फिल्मको रुसी भाषाको नाम ‘Vyzov’ हो । यो फिल्मले रिलिज भएसँगै बक्स अफिसमा तहल्का मच्चाएको छ । यो फिल्मको छायांकनका लागि सन् ...
। स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आगामी चार वर्षमा दक्षिण कोरियाली फिल्म र टेलिभिजनको उत्पादनमा २.५ मिलियन डलर लगानी गर्ने भएको छ । लगानीको यो प्रतिबद्धता सन् २०१६ यता कोरियामा उसले खर्च गर्दै आएको रकमभन्दा दोब्बर रहेको कम्पनीले जनाएको छ । भेराइटी म्यागजिनका अनुसार नेटफ्लिक्सका सह-प्रमुख कार्यकारी अधिकृत टेड सारान्डोसले दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँगको वासिङ्टन डीसीस्थित ...
। लोकप्रिय के-पप स्टार जिमिनसँग मिल्दोजुल्दो देखिन १२ पटकभन्दा बढी प्लास्टिक सर्जरी गरेका क्यानडेली अभिनेता सेन्ट भोन कोलुचीको दक्षिण कोरियामा निधन भएको छ । केही महिनादेखि उनले कस्मेटिक प्रक्रियाका जटिलता भोगिरहेका थिए । उनको उमेर २२ वर्ष थियो । उनका प्रवक्ता एरिक ब्लेकले डेलीमेलसँग कुरा गर्दै १२ पटक प्लास्टिक सर्जरीमा दुई लाख २० हजार अमेरिकी डलर ...
। आगामी असार १ गते नेपालमा समेत प्रदर्शनको तयारीमा रहेको हलिउड सुपरहिरो फिल्म ‘द फ्ल्यास’को प्रतीक्षित ट्रेलर सार्वजनिक भएको छ । विश्व फिल्मको महाकुम्भ मानिने अमेरिकाको सिनेमाकनमा गएराति सार्वजनिक गरिएको यो ट्रेलरलाई कतिपयले अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो फिल्मको संज्ञा दिएका छन् । डीसी युनिभर्सको पात्रमा आधारित वार्नर ब्रोज स्टुडियोको यो फिल्मको ट्रेलरलाई डिस्कभरीका सीईओ डेभिड जेस्लभले अहिलेसम्मै ...
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अजित कुमार केही दिनअघिसम्म नेपालमा थिए । फिल्म छायांकनका लागि यहाँ आएका उननले केही स्थानीय रेस्टुरेन्टमा सेफ बनेर खाना समेत पकाए । भारतीय अखबार द हिन्दूस्तान टाइम्सले अजित कुमारले नेपाली रेस्टुरेन्टमा खाना पकाएको समाचारलाई प्राथमिकताका साथ छापेको छ । फ्यानले ट्वीटरमा सार्वजनिक गरेको एक भिडियोमा अजितलाई रेस्टुरेन्टमा खाना पकाउँदै गरेको देख्न ...
। सन् २०२२ मा दक्षिण भारतीय मिडिया र मनोरञ्जन उद्योगको आम्दानीमा ३३ प्रतिशत वृद्धि भएको छ । नयाँ विवरणअनुसार उक्त उद्योगको कमाइ बढेर ३.५७ बिलियन अमेरिकी डलर पुगेको छ । ‘दक्षिण भारत : मिडिया र मनोरञ्जनमा नयाँ उपलब्धि’ शीर्षक दिइएको उक्त विवरणलाई एम एमक्यूबले तयार पारेको थियो । जसलाई हालै एक सम्मेलनमा सार्वजनिक गरियो । यसले ...
काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ । साहित्यकार पारिजातको उपन्यास ‘शिरिषको फूल’को चर्चित पात्रको नाम राखेकोमा समेत संस्थाले आपत्ति जनाएको छ । महासचिव दिलसुन्दर श्रेष्ठले जारी गरेको वक्तव्यमा सकम्बरी गीतको छायांकनको क्रममा अप्रांसगिक रुपमा शिरिषको फूल पुस्तकको प्रयोग गरिएको र गीति भिडियोमा प्रस्तुत पात्रको नाम सकम्बरी र सुयोगवीर ...
काठमाडौं : नेपालकै पहिलो साहित्यसम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङले जितेका छन्। फिनालेमा पुगेका पल्लविव, नाथन रायान र मिल्सन राईलाई भोटमा पछि पार्दै नीलमले ‘पोएट आइडल’को उपाधि जितेकी हुन् । उपाधिसँगै निलमले १० लाख नगद पुरस्कार प्राप्त गरिन् । गत भदौदेखि डिजिटल अडिसन, फिजिकल अडिसन हुँदै भोटिङसम्म पुगेर फिनालेमा पुगेको थियो ...
First Prev ... 26 27 28 29 30 31