। भारतीय कमेडियन समय रैनाले आफ्नो पडकास्ट शो ‘इन्डियाज गट लेटेन्ट’लाई लिएर चलिरहेको विवादमा स्पष्टीकरण दिएका छन् । उनले शोका सबै भिडियो युट्युबबाट हटाइएको बताएका छन् । आफ्नो उद्देश्य दर्शकलाई हँसाउनुमात्र रहेको उनको प्रष्टीकरण छ ।
यसबारे चलिरहेको प्रहरीसहितका एजेन्सीले गरिरहेको अनुसन्धानमा आफूले सघाउने वचन समेत उनले दिएका छन् । उनी लेख्छन्, ‘अहिले जे भैरहेको छ, ...