। भारतीय फिल्म इतिहासमा पहिलोपटक एकै वर्ष दक्षिण (साउथ)का चारवटा फिल्म ३०० करोड क्लबमा प्रवेश गरेका छन् । जसमा आरआरआर, केजीएफ-२, विक्रम र पीएस-वान छन् ।
अहिलेसम्म ४७ वटा भारतीय फिल्मले मात्र यो कीर्तिमान रच्ने मौका पाएका छन् । जसमा १० साउथ र ३७ बलिउड फिल्म छन् ।
सन् २०२२ मा बलिउडबाट ‘द कश्मीर फाइल्स’ र ‘ब्रह्मास्त्र’ले ...