। पपस्टार विकेन्डले सांगीतिक इतिहास रचेका छन् । उनको सांगीतिक टूर ‘आफ्टर आवर्स टिल डन’ ले १ अर्ब अमेरिकी डलरभन्दा धेरै कमाइ गरेको छ ।
कुनै पुरुष एकल कलाकारको टूरले गरेको यो अहिलेसम्मकै सर्वाधिक कमाइ हो ।
बिलबोर्ड म्यागजिनका अनुसार मेक्सिको, ब्राजिल, युरोप र बेलायतमा गायक-गीतकारले सन् २०२६ मा गर्न लागेका कन्सर्टमा अहिलेसम्म ७५ लाखभन्दा धेरै टिकट ...